सुदर्शन पन्थ, भदौ २८ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले सहकारी, कृषक समुह वा कम्पनीहरूलाई प्रस्तावना पेश गर्न आह्वान गरेको छ।
शुक्रबार एक सूचना सार्वजनिक गर्दै गाउँकार्यपालिकाको कार्यालयको आ.व. ०८१।८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्नका लागि ईच्छुक सहकारी वा कृषक समूह वा कम्पनीहरुले आवश्यक कागजातहरु संलग्न गरि, १५ दिन भित्र कार्यालयमा प्रस्ताव पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
हेर्नुहोस् यस्तो छ सूचना :-