Browsing Category

Uncategorized

हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण आगामी आर्थिक वर्षमै शुरु हुने

छत्रकोट गाउँपालिकाको वडा नंं ०३ स्थित हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने भएको छ । भवन अभावमा गुणस्तरीय सेवा दिन कठिन भईरहेकोले आगामी आ.व मै स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गर्ने विषयले मंगलबार सार्वजनिक नीती तथा कार्यक्रममा…

पर्यटक आर्कषित गर्न छत्रकोटमा जिपलाईन संचालन गरिने

रेडियो श्रृङ्गेश्वर ,  ।  पर्यटक आर्कषित गर्न छत्रकोटमा जिपलाईन संचालन गरिने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।…

छत्रकोटको नीती तथा कार्यक्रम : उद्यम गर्ने युवालाई सहुलियतपूर्ण ऋण, ७५ % ब्याज समेत पालिकाले…

अमर पन्थ,असार ७ गुल्मी आर्थिक अभावले स्वरोजगारको अवसर नपाएका छत्रकोटका युवाहरुलाई स्थानीय सरकारले विशेष अवसर दिने भएको छ । उक्त योजना पालिकाभित्रकेही गर्न चाहने तर लगानी अभाव भएका कम्तीमा १०० जना युवाहरुका लागि ल्याईएको हो ।…

यस्तो बन्यो गुल्मीको रेसुङ्गा विमानस्थल

जेठ २२,गुल्मी : रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ । हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको…

पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल सरकारी गाडी चढ्दिन : पाण्डे

अमर पन्थ बैशाख १९ गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल आफुले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् । “मतदाताको विश्वास जित्दै आफु गाउँपालिका…

१० बर्ष देखि नेपाल बन्दले नछोएको बलेटक्सार बजार

भुबन भुसाल , फाल्गुन १६ गुल्मी । आज देश लगभग ठप्प छ । बिप्लब नेतृत्वको नेकपा माओबादि , राष्ट्रिय जनमोर्चा लगायतका ६ दलले अमेरिकी सहयोग परियोजना एमसिसि संसदबाट पारित भएको बिरोधमा नेपाल बन्दको आव्हान गरेका छन् । काठ्माण्डौ…

गुल्मीको अस्लेवामा साबिक वडा स्तरिय भलिबल प्रतियोगिता हुँदै , प्रथम हुनेले ३० हजार पाउने

भुबन भुसाल फागुन १० , गुल्मीगुल्मीको सत्यवती गाउँपालिका वार्ड न १ अस्लेवा रामबारिमा साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बिहानी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार ट्रफी ,मेडल र…

तीन दिनमा तीनवटा सवारी साधन दुर्घटनमा

रामकृष्ण कंडेल , माघ २ गुल्मी गुल्मीदरबार गाउँपालिकाको वडा न.३ गौडाकोट म्यालपोखरी स्थित देउराली जङ्गलमा आज बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको छ ।सो स्थानमा तीन  दिनमा तीनवटा सवारी साधन दुर्घटनमा परेका हुन्  । पहिलो दिन ग १ च…

तीन दिनमा एकै स्थानमा तिन सवारी दुर्घटना

रामकृष्ण कंडेल , माघ २ गुल्मी गुल्मीदरबार गाउँपालिकाको बडा न.३ गौडाकोट म्यालपोखरी स्थिती देउराली जङ्गलमा आज बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको छ ।तीन  दिनमा तिनबटा सवारी साधन दुर्घटनमा परेका छन । पहिलो दिन ग १ च ७५४७ नम्बरको…

भोलि सार्वजनिक बिदा…

पुस १४ तमु ल्होसारको अबसरमा नेपाल सरकारले भोलि बिहीबार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको १४ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका उपसचिब शोभाखर रेग्मीद्धारा जारी सूचनामा उल्लेख…