कृषि उत्पादन र बजारिकरणबाट किसानको मन जितेको पैचो पसलको नवौं बर्ष

पौष १५/बुटवल ।  गुल्मीलाई केन्द्रबिन्दु बनाएर कृषि उत्पादनमा आधारित पैचो पसलले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको…

नयाँ बिश्वास दिलाउदै सहकारी,नेपाल राष्ट्रिय बचत तथा ॠण सहकारी ३ गुणा नाफामा

इस्वरी बश्याल/गुल्मी नेपाल राष्ट्रिय बचत तथा ॠण सहकारी संस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका ५ गुल्मीको २३ औं…

गुरुङ समुदायले नयाँ वर्षका रुपमा आज तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

पुष १५, गुल्मी । आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो…

गुल्मी,अर्घाखाँची र पाल्पाको संगम खर्ज्याङ्गमा डाक्टर सहितको अस्पताल सुरु,एकै दिन ५ सय लाभान्वित

भुवन भुसाल, गुल्मी । गुल्मीको खर्ज्याङ्गमा आज देखि १५ शैयाको अस्पताल उदघाटन गरिएको छ । पब्लिक…

सहकारी सँग सहकार्य गरेर अगाडि बढ्ने रुरुक्षेत्र अध्यक्ष ज्ञवालीको उल्लेख

पौष १४ गुल्मी । रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सहकारी संस्था सबै नागरिकको साझा संस्था…

साउदी हिडेका पाल्पाका विक्रम पंगेनी विमानस्थलबाटै सम्पर्कविहीन

पौष १४, गुल्मी । साउदी अरब जान भनी पाल्पाबाट काठमाडौं पुगेका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका…

कोरिया जान पाऊँ भन्दा मर्नुपर्ने देश : नेता भण्डारी

पौष १४ गुल्मी: नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति…

गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु

तम्घास -गुल्मी_, पुस १४ गते । गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस…

सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित

रामचन्द्र  रायमाझी / पाल्पा  पुस  १४ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको…

छत्रकोटमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अन्तर्कृया

भुवन भुसाल, गुल्मी  गुल्मीको छत्रकोट गाउँपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाहरुको अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।…