साबित्रा पौडेल, वैशाख १० गुल्मी। तैनाथ श्री राम बाण गुल्ममा सैन्य पदका लागि भर्ना खुलेको छ। गत चैत २९ गतेको गोरखापत्रमा प्रकाशित सूचनाअनुसार देशका विभिन्न स्थानहरूमा रिक्त रहेको नेपाली सेना सैन्य पदमा भर्ना खुलेसँगै गुल्मीमा तैनाथ श्री राम बाण गुल्मले ५० सङ्ख्यामा जनशक्ति माग गरेको हो । स्वीकृत दरबन्दी भित्र रहेका अन्य पदमा खुल्ला तथा समावेशी प्रतियोगिता द्वारा पदपूर्ति गर्नको लागि भर्ना खुलेकाले इच्छुक उम्मेदवारले यही वैशाख २७ गते शनिबारभित्र आवेदन दिन सक्नेछन् भने दुब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने जनाइएको छ। जसको लागि उम्मेदवारहरु कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्ने र १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्नेछ ।
Author: इस्वरी बश्याल
अर्घाखाँचीको धातिवाङ्गले ज्येष्ठ नागरिकहरूलाई तीन दिने तीर्थ यात्रामा लैजाँदै
साबित्रा पौडेल, वैशाख १० गुल्मी। अर्घाखाँचीको धातिवाङ्गले ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रा गराउने भएको छ । जिल्लाको…
छत्रकोट गा.पा.को आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई वैशाख १५ गते
वैशाख १०, गुल्मी ।गुल्मीको छत्रकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई यही वैशाख…
रुरुक्षेत्र गाउँपालिकाले गोरु पालक कृषकहरुलाई अनुदान दिने
सुदर्शन पन्थ, वैशाख ९ गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले गोरु पालक कृषकहरुलाई अनुदान दिने भएको छ।…
दौघा गुल्मीमा सम्पन्न महिला सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरमा १७७ जना लाभान्वित
चैत्र २१ , गुल्मी। गुल्मीको दौघामा महिलाहरुको लागी स्वास्थ्य सम्बन्धी नि:शुल्क घुम्ती शिविर सम्पन्न भएको छ…
रुरुक्षेत्र गाउँपालिकामा आँखाको जाँच तथा मोतिया बिन्दुको अप्रेसन शिविर सञ्चालन हुँदै
चैत्र २०, गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आँखाको जाँच तथा मोतिया बिन्दुको अप्रेसन शिविर सञ्चालन हुने…
छत्रकोट गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुदर्शन पन्थ, चैत्र १९ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय…
रुरुक्षेत्र गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न
सुदर्शन पन्थ, चैत्र १० गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ…
अर्घाखाँचीको पोखराथोकमा पत्रकारिता तथा उद्घोषण कार्यक्रम सम्पन्न
माधव पौडेल, चैत्र ८ अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा पत्रकारिता तथा कार्यक्रम…
गुल्मीको श्रृङ्गीश्वर क्याम्पसमा गठबन्धनलाई हराउँदै क्रान्तिकारीका थापा विजयी
चैत ५, गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) को निर्वाचनमा…