अर्घाखाँचीकी भाइरल गायिका रन्जिता बिक र नन्दु परियारको पन्चेबाजा गीत सार्वजनिक 

साबित्रा पौडेल, भदौ १५ गुल्मी।

अर्घाखाँचीकी भाइरल गायिका रन्जिता बिकको नयाँ गीत सार्बजनिक भएको छ ।

पत्रकार भोजराज थापाले interview लिएपछि भाइरल बनेकी रन्जिताले गुल्मेली चर्चित गायक तथा सर्जक नन्दु परियारसँग “के हुन्छ के हुन्छ” बोलको पन्चेबाजा गित गाएकी हुन ।

उक्त गीतमा बिक्रम बाबु बिश्वकर्माको शब्द रहेको छ ।


1DB HD Next Level को Studio मा रेकर्ड भएको
गित शुक्रबार HBN Kismat सोहि YouTube channel बाट बजारमा आएको छ ।

रन्जिता अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जन्मिएकी नवगायिका हुन भने अर्का चर्चित गायक तथा सर्जक नन्दु परियार गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ३ थोर्गामा जन्मिएका हुन ।

गायक परियारलाइ गुल्मिकै चर्चित रेडियो श्रीङ्गेश्वर एफएमका स्टेशन म्यानेजर इश्वरी बस्यालले सांगीतिक क्षेत्रमा सँगै प्रवेश गराएका हुन।

यो गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ।

हेर्नुहोस् भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *