जेठ १५ , गुल्मी ।
सरकारले गुल्मीको कन्के देउरालीमा जलाश्ययुक्त खानेपानि आयोजनाको निर्माण कार्य अगाडि बढाउने भएको छ ।
आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गुल्मीको कन्के देउरालीमा जलाश्ययुक्त खानेपानि आयोजनाको निर्माण कार्य अगाडि बढाइने बताउनुभएको हो ।