पब्लिक लुम्बिनी युनाईटेड हस्पिटल खर्ज्याङ्गमा माघ १० गते महिला रोग विशेषज्ञ डाक्टर आउँदै

माघ ९ गुल्मी/साबित्रा पौडेल

पब्लिक लुम्बिनी युनाईटेड हस्पिटल प्रा.ली खर्ज्याङ्ग गुल्मीमा महिला तथा प्रजनन रोग विशेषज्ञ गाईनोलोजिस्ट डाक्टर नवीन पाण्डे बिरामीको चेकजाँच तथा उपचारका लागि आउनुहुने भएको छ ।

देवदह मेडिकल कलेजमा कार्यरत विशेषज्ञ डाक्टर पाण्डे यहीँ माघ १० गते पब्लिक लुम्बिनी मेडिकल कलेज खर्ज्याङ्गमा आउनुहुने भएको हो ।

डाक्टर एक दिनको लागि मात्र आउने भएकाले महिला तथा प्रजनन सम्बन्धि रोगका सम्पुर्ण बिरामीले सम्पर्क गरि स्वास्थ्य सम्बन्धि सेवा लिन सक्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *