गुल्मी लगायत देशभर चिसो बढ्यो,सावधानी अपनाउन बिज्ञको आग्रह

मंसिर १, गुल्मी।

मंसिर लाग्दैँ गर्दा चिसो बढीरहेको छ। यतिबेला गुल्मी लगायत देशभर चिसो
बढेको छ। बिस्तारै जाडो सुरु भएकाले रुघाखोकी लगायत मौसम सम्बन्धी रोगहरु लाग्न सक्ने सम्भावना हुदाँ
सचेत रहन स्वास्थबिदहरुले आग्रह गरेका छन।

साथै,पहाडी क्षेत्र मा आंशिक बदली तथा
उच्च पहाडी भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अरु क्षेत्रको तापक्रम पनि क्रमिक रूपमा घटिरहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Wordpress Social Share Plugin powered by Ultimatelysocial