लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा आज सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशसभाको निर्वाचन भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *