सार्वजनिक कार्यक्रममा खादा निषेध गर्न छत्रकोट गाउँपालिका गुल्मीको अनुरोध

साबित्रा पौडेल, भदौ १८ गुल्मी।

गुल्मिको छत्रकोट गाउँपालिकाले गाउँपालिकाभित्र खादा प्रयोग गर्न निषेध गरेको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिकाभित्र खाँदा प्रयोग गर्न निषेध गरेको जनाएको हो। ।

आज बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार गाउँ कार्यपालिकाको कार्यालय र पालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ संस्था , विद्यालय तथा अन्य निकायहरूमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादा प्रयोग गर्न निषेध गरिएको जनाइएको छ ।

साथै गाउँपालिकाले सूचनामार्फत यो निर्णयको कार्यान्वयन गर्न सम्पूर्णमा अनुरोध समेत गरेको छ ।

यस्तो छ गाउँपालिकाले जारी गरेको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *