
माध्यमिक शिक्षा परीक्षा एस्इइकाे नतिजा सार्वजनिक भएको छ ।
राष्टिय परीक्षा बोर्डको केहीबेरअघि सम्पन्न बैठकले २०८१ को एस्इइ परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
यसवर्षको एस्इइमा देशभरबाट ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।