गुल्मीदरबार को निति तथा कार्यक्रम: “आँगनमा फूलबारी, कौशिमा मौरी घारी, घरपछाडी करेसाबारी”

असार ६, गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले “आँगनमा फूलबारी, कौशिमा मौरी घारी, घरपछाडी करेसाबारी” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गुल्मीदरबार गाउँपालिका गाउँसभाको सत्रौँ अधिवेशनमा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि “आँगनमा फूलबारी, कौशिमा मौरी घारी, घरपछाडी करेसाबारी” कार्यक्रमको सुरुवात गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *