रुरुक्षेत्र गुल्मीका गाईभैसीमा उन्नत जातको कृत्रिम गर्भाधान सेवा निशुल्क

माघ ५ , गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाई र भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान सेवा निशुल्क बनाएको छ ।

गाउँपालिकाको कृत्रिम गर्भाधान मिसन कार्यक्रम अन्तर्गत गाई र भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान सेवा निशुल्क रुपमा संचालन गरेको हो ।

गाउँपालिकाले कृत्रिम गर्भाधान सेवा निशुल्क बनाएकोले गाउँपालिका भित्रका कृषकहरुले गाउँपालिकामा सम्पर्क गरि उक्त सेवा प्रयोग गर्न सक्ने गाउँपालिकाद्वारा जारी सुचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *