सुनचादीँको मुल्य बढ्यो,

मंसिर २८, गुल्मी।

आज सुनचादीँको मुल्य बढेको छ।

तोलामा सुन आज २ हजार ८ सय रुपैयाँले बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको छ।
यसअघी बुधवार सुनको भाउ एक लाख १६ हजार रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, हिजो १० रुपैयाँले घटेको चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *