रुरुक्षेत्र गाउँपालिका गाउँसभाको १८ औं अधिवेशनको पहिलो बैठक आह्वान

साबित्रा पौडेल, जेठ ३० गुल्मी ।

रुरुक्षेत्र गाउँपालिकामा गाउँसभाको १८ औं अधिवेशनको पहिलो बैठक आह्वान गरिएको छ ।

आज गाउँपालिका अध्यक्ष यदू ज्ञवालिले गाउँसभाको १८ औं अधिवेशनको पहिलो बैठक असार ६ गते शुक्रबारका लागी आह्वान गर्नुभएको हो ।

बैठक असार ६ गते दिउँसो १ बजे बस्ने छ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को निति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सचिव लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *