छत्रकोट ६ दौंघा गुल्मीमा नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुँदै

 जेठ २१, गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौंघामा जेठ २२ गते नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक स्वीकृत कार्यक्रम तथा छत्रकोट गाँउपालिका वडा नं ६ दौंघाको समन्वयमा जेठ २२ गते वडा कार्यालयमा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको वडाध्यक्ष नारायण रेश्मीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *