Browsing Category

स्थानीय खबर

दीपमा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न

भदौ २५, बुटवल : दीप बोर्डिङ हाई स्कूलले तीज पर्वको अवसरमा विभिन्न तहमा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । जुम एप मार्फत भर्चुअल रूपमा गरिएको तीज गीत नृत्य प्रतियोगिता मध्ये नृत्यकार विजया थापाको संयोजकत्वमा सम्पन्न कक्षा…

वैदिक धर्म सेवा समाज पाणिनिले गर्यो पहिरो पिडित सुनारलाई खाद्यान्न सहयोग

माधव बेल्वासे ,अर्घाखाँची  । वैदिक धर्म सेवा समाज पाणिनिले आज बुधवार पाणिनि गाँउपालिकाको वडा न. ७ झन्द्रेकका पहिरो पिडित जिवलाल सुनारको परिवारलाई तत्काल आवस्यक पर्ने खाद्यान्य राहात स्वरुप प्रदान गरेको छ । पिडित सुनार बसेको आफ्नो दाजुको…

निजामती सेवा दिवसको अवसरमा गुल्मीदरबार गाउँपालिका गुल्मीले गर्यो विविध कार्यक्रम

राम कृष्ण कडेल ,गुल्मी । व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन" १८ ‍औं निजामती सेवा दिवस गुल्मीदरबार गाउँपालिकाका सम्पूर्ण राष्ट्रसेवकहरुबाट विविध कार्यक्रम सहित भव्य रुपमा सम्पन्न गरिएको छ । गुल्मीदरबार…

ग्वादी जाँदै गरेको ट्याक्टर रिङरोडमा दुर्घटना:

माधव ज्ञवाली, गुल्मी । जिल्लाको रुरुक्षेत्र ४ मा मालबहाक ट्याक्टर  दु’र्घ’ट’ना भएको छ ।रुरुक्षेत्र २ ग्वादितर्फ जाँदै गरेको लु ४ त ८७३३ नम्बरको मालबाहक ट्याक्टर गाउँपालिकाको बलेटक्सार-चौतारा रिङरोड अन्तर्गत भैरवस्थान नजिकै दुर्घटना …

निजामती सेवा दिवसको अवसरमा रुरुक्षेत्र गुल्मीमा वृक्षरोपण :

माधव ज्ञवाली ,गुल्मी । १८ औं निजामती सेवा दिवसको अवसर पारेर आज रुरुक्षेत्र गाउँपालिका गुल्मीमा श्रृङ्गेश्वर धाम परिसरमा  वृक्षरोपण गरिएको छ । डिभिजन बन अधिकृत प्रभात सापकोटा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले…

गाउँपालिका अध्यक्ष गौतमद्वारा भवन शिलान्यास:

माधव ज्ञवाली,गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवनको सोमबार शिलान्यास भएको छ। निर्माण हुन लागेको सुविधासम्पन्न  भवनको गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले शिलान्यास गरेका हुन्। गाउँपालिकाको केन्द्र…

गुल्मीदरबार गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

भुबन भुसाल , भाद्र २१ गुल्मी । गुल्मीको गुल्मी दरबार गाउपालिकाले बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/२०७८ मा गाउपालिकाले गरेका कामहरुको बारेमा समीक्षा गरिएको हो । गाउँपालिकाको सभाहल गौडाकोटमा एक औपचारिक…

रुरुक्षेत्र गाउँपालिका साबिकको बलेटक्सार-३ अन्तर्गतको तलिगाउँ,जोर्तेपोखरी क्षेत्र शिल

माधव ज्ञवाली, गुल्मी । जिल्लाको रुरुक्षेत्र ४  साबिकको बलेटक्सार-३ मा एकैपटक २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यस क्षेत्र शिल गरिएको छ। हिजो मात्र ४५ जनाको एन्टिजेन माध्यमबाट परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको…

गुल्मीमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भदौ २० गुल्मी । गुल्मीमा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणको क्रममा ५ जना र एन्टिजेन परिक्षणमा ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल…