Browsing Category

सुचना

एसईईकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

साउन ११, काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  बाेर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । परीक्षा सार्वजनिक गर्नुअगाडि बोर्डको बैठक बसेको थियो । कोभिडका कारण दुई वर्ष…

बुटवलमा असार ३ र ४ गते नेपाली चिया प्रदर्शनी हुँदै

जेठ २९,बुटवल: आगामी असार ३ र ४ गते बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरूको सहकार्यमा चिया…

शारीरिक अपांगता भएका व्यक्तीहरुको अधिकारका लागि प्रदेश स्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

जेष्ठ १४,बुटवल : शारीरिक अपांगता भएका व्यक्तीहरुको अधिकारका लागि प्रदेश स्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय शारीरिक अपांग महासंघ नेपालको आयोजना महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलयको…

गुल्मीको छत्रकोटमा विद्यालयहरु आईतबार पनि संचालन हुने

दिपा पन्थ, जेष्ठ  १३ गुल्मी : छत्रकोट गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयहरुमा अब देखि आईतबार पनि पढाई हुने भएको छ । नेपाल सरकार मन्त्रि परिषदको बैठकले यहि जेष्ठ १ गते देखि लागु हुनेगरी परिक्षणको रुपमा शनिबार र आईतबार सार्बजनिक विदा…

ब्राह्मणकी छोरी ‘दलित महिला सदस्य’मा विजयी, यस्ताे छ कहानी

प्रेम सुनार,६ जेष्ठ गुल्मी : उनी पोखरेल थरकी (जैसी क्षेत्री) ब्राह्मणकी छोरी हुन्, जो यसपालीको स्थानीय तह निर्वाचनमा गुल्मीको एक वडाबाट ‘दलित महिला सदस्य’मा निर्वाचित भएकी छन् । झट्ट सुन्दा जैसी ब्राह्मणकी छोरी दलित महिला सदस्यमा कसरी…

गुल्मीका ९ वडामा कांग्रेस विजयी

वैशाख ३१, २०७९ गुल्मी : गुल्मीका १३ वडाको मतगणना सकिँदा कांग्रेसले ९ वटा वडामा विजयी भएको छ । गुल्मीका ९३ वडामध्ये १३ वटा वडामा मतगणना सकिँदा रेसुङ्गा नगरपालिकाका ८, गुल्मी दरबारका २, मदाने र चन्द्रकोटको १-१ वटा वडाको अन्तिम नतिजा…

लुम्बिनीसहित देशका केही स्थानमा वर्षाको सम्भावना

बैशाख २९,बिहिबार आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल…

पाल्पामा बैशाख २७ गतेदेखि मदिराजन्य बस्तु बिक्री तथा सेवनमा राेक

बैशाख २५,पाल्पा : निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पाल्पामा मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन सेल प्रमुख जगन्नाथ पन्तको अध्यक्षतामा बसेको…

सामान्यज्ञान दैनिक

३ फागुन, रेडियो श्रृङगेश्वर कुन दिनलाई संयुक्त राष्ट संघले अन्तराष्ट्रिय योग दिवशका रुपमा मनाउन शुरु गरेको छ ?  जुन २१ थाहा नगरपालिका कुन जिल्लामा पर्दछ ? मकवानपुर कुन अंकको ७५ प्रतिशतवाट ७५ घटाउँदा ७५ नै वाँकी रहन्छ  ?…

सूर्योदय युवा क्लवद्वारा पहिरो पीडितलाई राहत वितरण

साउन २३,गुल्मी : सुर्यदय युवा क्लवले आज एक कार्यक्रम बीच पहिरो पीडित लाई राहत वितरण गरेको छ । रुरुक्षेत्र गाउँपालिका -४- चौतारा गुल्मीमा २०७८-०३-२४ गते गएको पहिरोबाट पीड़ित लक्ष्मी खड़का, झबिंद्र खड़का, सरस्वती खड़का, रन बहादुर खड़का,…