Browsing Category

राष्ट्रिय खबर

कस्तो रहला आजको मौसम ?

काठमाडौं । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो वाग्मती प्रदेश,…

आज गुरु पूर्णिमा मनाइँदै

असार २९, रेडियो श्रृङ्गेश्वर । आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी…

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर…

बाग्लुङमा पहिरोका कारण ५ घर विस्थापित

 बागलुङ । वर्षासँगै आएको पहिराको कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन् । पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्याएको…

रुरुक्षेत्रको थाम्कीडाँडामा ट्री-हाउस निर्माण : होमस्टे बन्ने, जिपलाईन समेत संचानलको तयारी

माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आन्तरिक पर्यटक बढ्ने विश्वास गरिएको छ । गाउँपालिकाको वडा न.५ थाम्की डाँडामा ट्री-हाउस बनेपछि रुरुक्षेत्र आउने पर्यटकको संख्या वृद्धि हुने त्यहाँका स्थानीयले विश्वास गरेका हुन् ।…

आजदेखी तीन दिन मनसुन थप सक्रीय हुने

काठमाडौं |   आजदेखी तीन दिन मनसुन थप सक्रीय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ | आज दिउँसो देशभर सामान्यदेखी पूर्ण बदली रहेने विभागले जनाएको छ | आज प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र…

गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा आज दिनभर भारी वर्षाको सम्भावना ,,उच्च सतर्कता…

आइतबर बिहानै देखी देशभर पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ | मनसुन सक्रीय भएसँगै देशका धेरै ठाउमा अहिले पनि पानी परिरहेको हो | आज दिनभर पहाडी भुभागका धेरै तथा बाँकी भागमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखी मध्यम वर्षाको…

गुल्मीदरबारले ल्यायो करिब ४७ करोडको बजेट , के–के छन् प्राथामिकतामा ?

भुवन भुसाल , असार १० गुल्मी गुल्मीको गुल्मीदरबार गाउँपालिकाले करिब ४७ करोडको बजेट सार्वजनिक गरेको छ । पालिकाले आज शुक्रबार चालू तर्फ ३४ करोड १३ लाख ५४ हजार पुँजिगत तर्फ १२ करोड ६४ लाख ७० हजार गरि जम्मा ४६ करोड ७८ लाख २४ हजारको…

चन्द्रकोट गाउँपालिकाको आ.व.२०७९÷८० को बजेट तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित

भुवन भुसाल,असार १० गुल्मी चन्द्रकोट गाउँपालिकाको आ.व. २०७९÷८० का लागि बजेट तथा कार्यक्रम दोस्रो गाउँ सभाको दोस्रो बैठकबाट सर्बसम्मत रुपमा पारित भएको छ । गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको सभाध्यक्षमा सम्पन्न सभामा…

छत्रकोटको नीती तथा कार्यक्रममा शिक्षा: छात्रवृत्तिको दायरा विस्तार, शिक्षकले सन्तोषजनक नतिजा नदिए र…

छत्रकोट गाउँपालिका गुल्मीले संघ तथा प्रदेश सरकारबाट छात्रवृत्ति पाउन नसकेका अन्य वर्गका बालबालिकाहरुका लागि पालिकास्तरीय छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यससँगै विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको दायरा विस्तार हुने भएको छ ।…