Browsing Category

राष्ट्रिय खबर

सन् २०२० लाई फर्केर हेर्दा

जीवन भण्डारी , रासस अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ । सन्…

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन

रेडियो श्रृङ्गेश्वर, पौष ५ आइतवार : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले आज विज्ञप्ति जारी गर्दै संसद् विघटन गरेको जनाएको छ । वैशाख १७ मा…

लुम्बिनी प्रदेश सरकारको ३४ करोण ५० लाख बजेटमा सम्पन्न हुने रुरु धार्मिक क्षेत्र रिडिधाममा कालीगण्डकी…

भुबन भुसाल , मङ्सिर ६ गुल्मी गुल्मी जिल्लाको प्रबेश द्वार रिडिमा रहेको कालीगण्डकी र रिडि खोलाको तटबन्ध निर्माण गर्न स्वाइल टेस्ट ( माटो परिक्षण ) को काम सुरुवात गरिएको छ । लुम्बिनी प्रदेश पर्यटन उद्योग बन तथा बाताबरण मन्त्री लिला…

गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

रेडियो श्रृङ्गेश्वर, कार्तिक  १ :      गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । असोज ३०…

नेपालगन्जकी उपमेयर थापा काेराेना संक्रमित

बाँके ।असोज २७, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी…

सामान्यप्रशासन मन्त्री त्रिपाठी सिकिस्त, ग्रान्डि अस्पतालको आइसियुमा उपचार हुँदै

रेडियो श्रृङ्गेश्वर, असोज २७ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा भर्ना भएका छन् । आइतबार राति अचानक स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएका मन्त्री त्रिपाठीको ग्रान्डि…

दसैँमा घर गएपछि सातदिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने सरकारको निर्णय

रेडियो श्रृङ्गेश्वर, असोज २६ ;    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नु अघि ७ दिन र गतव्यमा पुगिसेपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले घर जानुभन्दा…

पाल्पा–बुटवल सडक आज देखी २९ गतेसम्म दैनिक ३ घण्टा बन्द

रेडियो श्रृङ्गेश्वर, असोज २६:   पाल्पा–बुटवल सडक आज देखी २९ गते बिहीबारसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक ३ घण्टा बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको चिडिया खोलादेखि बर्तुङसम्म पहिरो सफा गर्ने…

नागरिक संवेदनशील नभए सरकार फेरि लकडाउन गर्न बाध्य हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

रेडियो श्रृङ्गेश्वर, असोज २५ : सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको…

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा विज्ञापन

रेडियो श्रृङ्गेश्वर, असोज २५  : सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यलयको मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल नेपालले रित्त रहेको साधारण समूह, साधारण उपसमूह पदका…