Browsing Category
बिबिध
कृषि ज्ञान केन्द्रको सुन्तला बगैंचा सुदृढीकरण अभियान, जनप्रतिनिधि सहित किसान सङ्ग छलफल देखि निशुल्क…
भुवन भुसाल, फागुन ०३ गुल्मी:
कृषि ज्ञान केन्द्र गुल्मीले सुन्तला बगैंचा सुदृढीकरण अभियान कार्यक्रम संचालन गरेको छ ।
छत्रकोट गाउँपालिकाका सुन्तला किसानहरु सङ्ग केन्द्रले कार्यक्रम सम्पन्न गरेको छ । कृषि ज्ञान केन्द्र…
राष्ट्रिय चित्रकला प्रतियोगितामा, दीप बोर्डिङका सम्राट प्रथम
पुरुषोत्तम पाण्डेय, भदौ ३०, बुटवल :
राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा नेपाल बाल सङ्गठन केन्द्रीय समितिले राष्ट्रिय स्तरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियर तर्फ दीप बोर्डिङ हाई स्कूल बुटवलको कक्षा ६ मा अध्ययनरत छात्र सम्राट…
किरण भए भ्वाइस अफ नेपाल सिजन-३ को बिजेता
साउन २४।
किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् ।
हिजो भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । उनले उपाधीसँगै २५…
बाधक व्यवस्था कि नियती ?
सरस्वती पाण्डे
ऊ बेलामा मल्लिकले दोषी ठानेकालाई
जनताका छातीमाथि गोली हानेकालाई
के पायौ र त्यतिबेला छाड्यौ नेताहरु
फेरी तीनै हली बने हामी बन्यौँ गोरु
हामी बन्यौँ गोरु
सर्जक भगवान भण्डारीले आजभन्दा करिब पन्ध्र वर्ष अगाडि रेकर्ड…
रेडियो श्रृङ्गेश्वर ५ औं बर्षमा , सवाददाता सङ्ग अन्तर्कृया गरेर मनाउदै
गुल्मी जिल्लाबाट प्रशारणमा रहेको रेडियो श्रृङ्गेश्वर ५ औं बर्षमा प्रबेश गरेको छ ।
२०७३ सालको महाशिवरात्रीमा प्रशारण सुरु गरेको रेडियोले सफलताका ४ बर्षमा अपेक्षित सफलता हासिल गरेको छ । गुल्मीको छत्रकोट ३ हर्दिनेटा भालुपानीमा प्रशारण…
कोरोनाका कारण बागलुङका एक पुरूषको मृत्यु
रेडियो श्रृङ्गेश्वर, असोज २९
कोरोना संक्रमणका कारण बागलुङका एक पुरूषको पोखरामा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण बुधबार चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो । यो सँगै बागलुङमा कोरोनाको…
गुल्मी र अर्घाखाँचीमा गरी थप ३० जनामा कोरोना संक्रमण पुष्टि
असोज १९
गुल्मी र अर्घाखाँचीमा गरी थप ३० जना कोरोनाका नयाँ सँक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अपडेट सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह निकालेको विवरणमा यी दुई जिल्लाका ३० संक्रमित थपिएका जनाएको हो ।
गुल्मीमा ६…
समयलाइ रोक्न मिल्थ्यो भने मैले मात्र हैन तपाइ पनि रोकिदिनुहुन्थ्यो
म अनि मेरो जेठो दाइ धेरै वर्षको अन्तरमा जन्मिएका थियौ । म १ / २ वर्ष कि हुँदा नै मेरो दाइ प्रदेश गइसक्नु भएको थियो रे । अलिक वर्ष पछि म मेरि आमालाइ सोधिराख्थे दाइ कहिले आउनुहुन्छ घर ? किनकी त्यो बालापनमा आश थियो दाइले विदेशबाट मलाइ के…
गुल्मीमा एक महिला केही दिन देखि बेपत्ता, देख्नुहुने जोकोहीले सम्पर्क गरिदिनुहुन परिवारको आग्रह
फल्गुण, ३० गुल्मी :
गुल्मीमा एक महिला पाँच दिन देखि बेपत्ता भएकी छिन् ।
छत्रकोट गाउँपालिका वडा नं. ३ हर्दिनेटा बुकेनी निवासी ३५ बर्षिय विन्दु महत्रा यही फाल्गुण २५ गते आफनै घरबाट हराएकी हुन ।
उनी गहुँगोरो वर्णकी रातो कुर्ता सुरुवाल…
अनुमान गर्न राखिएको सामाग्री, वेब साइट निर्माण हुँदैछ
अनुमान गर्न राखिएको सामाग्री, वेब साइट निर्माण हुँदैछ अनुमान गर्न राखिएको सामाग्री, वेब साइट निर्माण हुँदैछ अनुमान गर्न राखिएको सामाग्री, वेब साइट निर्माण हुँदैछ अनुमान गर्न राखिएको सामाग्री, वेब साइट निर्माण हुँदैछ अनुमान गर्न राखिएको…