Browsing Category
अन्तर्राष्ट्रिय
यस्तो छ आजको मौसम
काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको केही पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि…
कृषि ज्ञान केन्द्रको सुन्तला बगैंचा सुदृढीकरण अभियान, जनप्रतिनिधि सहित किसान सङ्ग छलफल देखि निशुल्क…
भुवन भुसाल, फागुन ०३ गुल्मी:
कृषि ज्ञान केन्द्र गुल्मीले सुन्तला बगैंचा सुदृढीकरण अभियान कार्यक्रम संचालन गरेको छ ।
छत्रकोट गाउँपालिकाका सुन्तला किसानहरु सङ्ग केन्द्रले कार्यक्रम सम्पन्न गरेको छ । कृषि ज्ञान केन्द्र…
यो हप्ता सुरु भएयता नै सुनको भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो
फागुन ३, काठमाण्डाै :
सुनको भाउ आज पनि बढेको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ ।
यो हप्ता सुरु भएयता नै सुनको भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो । अस्ति आइतवार तोलामा १५ सय रुपैयाँले…
एमसीसीमा फेरी पछि हटे प्रचण्ड, माधव नेपाल पनि हो मा हो मिलाउँदै
३ फागुन, रेडियो श्रृङगेश्वर
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा जाँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) संसदमा लैजान सहमति जुट्नेमा…
पुनः बढ्न थाल्यो गुल्मीमा कोरोना…
माघ ५ गुल्मी ।
गुल्मी जिल्लामा कोरोना संक्रमणको दरमा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ४८ जना र पिसिआर बिधिबाट गरिएको परिक्षणको क्रममा ३ जना र गरि ५१ जनामा…
पुर्व परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन
माधव ज्ञवाली गुल्मी ।
पुर्व परराष्ट्रमन्त्री तथा गुल्मी १. नम्बर निर्वाचन क्षेत्रका संघीय सांसद एवं नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीमा एक लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरेका छन् ।
ज्ञवालीले जिल्लाको…
श्रम गरेर पैसा आर्जन गर्ने बानिको बिकाश नभएसम्म आर्थिक प्रगती हुँदैन, सत्यवती गाउँपालिका अध्यक्ष…
नारायण न्यौपाने । गुल्मी, पौष २० ।
सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष पारिश्वर ढकालले श्रम गरेर पैसा आर्जन गर्ने बानिको बिकाश नभएसम्म आर्थिक प्रगती हुन नसक्ने बताउनुभएको छ ।
आँफुनै अघि सरेर काम नगरेसम्म कुनै पनी कुरामा…
गुल्मीमा जिल्लास्तरीय युवा नेता सहित सयौं कार्यकर्ता एमाले प्रवेश
माधव ज्ञवाली पौष २० गुल्मी ।
पछिल्लो समय जिल्लाको राजनीतिक माहोल फेरि तात्न थालेको छ। चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका संगठन विस्तार सङ्गै पार्टी प्रवेश गर्ने र गराउनेको लर्को नै लागिरहेको छ। केही दिन पहिले रुरुक्षेत्र २ मा सिंगो…
शव लिएर गएको बस पाल्पामा दुर्घटना ७ जनाको घटनास्थलमै मृत्यु
पाल्पा– पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुदा ७ जनाको घटना स्थलमा मृत्यु ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते तथा मृतककाे उद्धार भएको र थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा…
पहिराबाट पिडित घर परिवारलाई साढे ७ लाख आर्थिक सहयाेग
माधव ज्ञवाली ,गुल्मी ।
गुल्मीमा पहिरो पिडित घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ। जिल्लाको रुरुक्षेत्र-४ चौताराका पहिराे पिडितहरुलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे हो ।
चौतारीमा गत असार २३ गते राति आएको अविरल बर्षाका कारण माथिबाट आएको…