राजस्व कार्यालय बुटवल एवम् उद्योग बाणिज्य संघ बलेटक्सार शाखा गुल्मीद्वारा बलेटक्सारमा व्यवसायीहरुलाई…

माधव ज्ञवाली ,फाल्गुण १४ गुल्मी : राजस्व कार्यालय बुटवल एवं उद्योग वाणिज्य संघ बलेटक्सार शाखा गुल्मीले आज गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सारमा व्यवसायीहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथी एवम्…

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले पहिलोपल्ट शैक्षिक कार्यक्रमको आयोजना गर्दै, अबबाट प्रत्येक…

माधव ज्ञवाली फाल्गुन १३ गुल्मी : गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले पहिलोपल्ट शैक्षिक कार्यक्रम को आयोजना गर्ने भएको छ।करिब पाँच बर्ष पहिले स्थापित सो सम्पर्क समाजले आफ्नो स्थापना कालदेखि नै निशुल्क स्वास्थ्य शिविर ,वृक्षरोपण ,…

गुल्मीदरबार गाउँपालिका गुल्मीको सातौं गाउँ सभा सुरु

रेडियो श्रृङ्गेश्वर, फाल्गुण १४ गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकाको सातौं गाउँ सभा सुरु भएको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा गाउँ सभा आजदेखी सुरु भएको हो । सभा सुरु भएको दिन आज गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले गाउपालिकाको…

गुल्मीदरबारमा कर्मचारी संगठन गठन

रामकृष्ण कंडेल, फागुन ८, गुल्मी : गुल्मीदरबार गाउँपालिकामा राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन निजामति कर्मचारी संगठन गठन गरिएको छ । गाउँपालिकाको सभाहलमा शनिबार सम्पन्न पालिका स्तरिय प्रारम्भिक भेलाले दिल बहादुर थापाको अध्यक्षतामा…

गुल्मीको श्रृङ्गामा सवारी चेकजाँचमा कडाई,एक महिनामा मात्रै सवारी कारबाही बाट ७२ हजार राजस्व संकलन :

माधव ज्ञवाली ,फाल्गुन ०६ गुल्मी : गुल्मीको श्रृङ्गामा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ । पछिल्लो समय ट्राफिक नियम विपरीत सवारी साधन चलाउने क्रम बढ्न थालेपछि सो स्थानमा नियमित सवारी चेकिङ गर्दै आइरहेको ट्राफिक प्रहरी जवान…

प्रधानमन्त्री ओली द्धारा बुटवल–पाल्पा जोड्ने लुम्बिनी केबलकारको शिलान्यास

फाल्गुण १, गुल्मी : प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास गर्नुभएको छ । केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा प्रधानमन्त्रीले परियोजनाको शिलान्यास…

ईश्वरी माध्यमिक विधालय गुल्मीका किशोरीहरुलाई फ्लोरिक आइरन चक्की खुवाउने कार्यक्रम सम्पन्न

तारा कंडेल माघ २५, गुल्मी :  गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ईश्वरी माध्यमिक विधालय गुल्मीदरबार गाउँपालिका ०६ मा १० वर्षदेखि १९ वर्षसम्मका किशोरीहरुलाई फ्लोरिक आइरन चक्की खुवाउने कार्यक्रम सम्पन्न भएको छ । गुल्मीदरबार…

श्रृङ्गेश्वर तपोभूमि प्रा.वि गुल्मीको ५५ औँ वार्षिक उत्सव सम्पन्न

केशव ज्ञवाली, माघ २२ गुल्मी : श्रृङ्गेश्वर तपोभूमि प्राथमिक विद्यालय रुरु क्षेत्र गाउँपालिका ४ मुसिडाँडा गुल्मीको ५५ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल ज्ञवालीको अध्यक्षता…

छोरा प्रतिप गैरेको जन्म दिनमा बुवाआमाबाट विद्यालयमा लाखौको आर्थिक सहयोग

चुरामणी तिमिल्सिना, माघ २१ : लुम्बिनी माध्यमिक बिध्यालय तानसेन नगर पालिका वडा न. १२ लुहुङ पाल्पा निवासी सामाजिक अभियान्ता धार्मिक अनुरागी तथा यसै माध्यमिक बिध्यालय सन्चालक समितिका अध्यक्ष पुर्सोतम गैरे र यसै बिध्यालयकी पुर्ब शिक्षक…

यु.एच.एफ.सि. चारपालालाई सहयोगको ओइरो 

रामकृष्ण कंडेल, माघ १८ गुल्मी : “दिगो र स्वस्थ जीवनका लागि खेलकुद, समृद्ध समाज निर्माणमा युवाहरु एकजुट”भन्ने अभिप्रायका साथ स्थापना भएको युनाइटेड हेल्थ एण्ड फिट्नेस क्लब UHFC र दरवारदेउराली दर्शन सेवा समाज चारपालाले सहकार्य…