छत्रकोट पालिका अध्यक्ष द्धारा महिला दिदीबहिनीहरुलाई तिजको शुभकामना व्यक्त

अमर पन्थ,  भदौ १४ मङ्लबार, २०७९ गुल्मी :

छत्रकोट गाउंपालिका अध्यक्ष राम प्रसाद पाण्डेले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नगरबासी महिला दिदीवहिनीहरु लाई शुभकामना व्यक्त गर्नु भएको छ ।

यस पर्व ले नेपालि समाजमा सबै खाले विभेद एवं हिंशाको अन्त्य र समता मुलक समाज निमार्णकालागी परिवर्तनकारी आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अधिकारको सहि अभ्यासका साथ थप अधिकारका लागी एक जुट भइ लागन प्रेरणा प्रदान गर्दै तिज पर्व मनाउन सम्पुर्ण दिदीवहिनीहरुलाई अपिल पनि गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस