पाल्पामा बस दुर्घटना
पाल्पा । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटनामा परेको हो।
दुर्घटनामा भएको मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकी छ।