ग्वादी जाँदै गरेको ट्याक्टर रिङरोडमा दुर्घटना:
माधव ज्ञवाली, गुल्मी ।
जिल्लाको रुरुक्षेत्र ४ मा मालबहाक ट्याक्टर दु’र्घ’ट’ना भएको छ ।रुरुक्षेत्र २ ग्वादितर्फ जाँदै गरेको लु ४ त ८७३३ नम्बरको मालबाहक ट्याक्टर गाउँपालिकाको बलेटक्सार-चौतारा रिङरोड अन्तर्गत भैरवस्थान नजिकै दुर्घटना भएको हो । मङ्गलबार बिहान उक्त ट्याक्टर दु’र्घ’टना भएको हो। ट्याक्टर बाटोमै पल्टिएकोले मानवीय क्ष’ति भने भएको छैन ।
बाटो निकै साँघुरो र अफ्ठ्यारो भएकोले सडकमा गुड्दै गर्दा अनियन्त्रित भई पछिल्लो भागले सन्तुलन गुमाउदा बाटोमा पल्टिएको हो । ट्याक्टरमा ल्याइएको केही सामानमा भने क्ष’ति पुगेको छ । ट्याक्टरमा मार्वल राखिएको थियो । ट्याक्टरमा रहेका चालक सहचालक लगायतका मानिस भने सुरक्षित रहेकाे रहेका छन् ।