गुल्मीदरबार गाउँपालिका प्रमूख अशोक कुमार थापाको निधन

 

रेडियो श्रृङ्गेश्वर, असार ३१ गुल्मी :

गुल्मीको गुल्मीदरबार गाउँपालिका प्रमूख अशोक कुमार थापाको निधन भएको छ ।

थापाको उपचारको क्रममा बिहीबार (आज) बिहान काठमाडौँमा निधन भएको हो । ७४ बर्षिय थापा लामो समय देखि ब्लड क्यान्सरकारबाट पिडित रहेको गाउँपालिका उपाध्यक्ष मिना भण्डारीले जानकारी दिनुभयो । वहाँका चार छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस