पुरुषोत्तम गैरेको लोक दोहोरी गीत”मर्ममिटर”बजारमा (भिडियो सहित )

इस्वरी बश्याल,गुल्मी

नेपाली साँगितिक बजारमा “मर्ममिटर “लोक दोहोरी गीत उपलब्ध भएको छ ।
पाल्पाली बहुचर्चित कलाकार पुरुषोत्तम गैरेको “मर्ममिटर”गीत आज बाट बजारमा उपलब्ध भएको हो ।
सुलभ म्युजिक युटुब च्यानल बाट ब्यवस्थान भएको गीतमा पुरुषोत्तम गैरे र धनमाया दिसुवाको स्वर सजिएको छ।
शब्द सर्जक बिमल पौडेलको शब्द तथा पुरुषोत्तम गैरेको लय सिर्जना भएको गीतले अधुनिक प्रेमको स्वाद पस्किदै प्रेमको सुमधुरतालाई लक्षित गरिएको छ । बिनोद बाजुरालीको संगीत एरेन्ज र बिष्णु भट्टराई को निर्देशनमा गीतको निर्माण भएको छ ।
सोही गीत हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस