सामान्यज्ञान दैनिक (GK UPDATE)

१. फास्मुक बाजा लिम्बु जातिको मौलिक बाजा हो ।

.योमरी पुन्ही नेवार समुदायमा मनाईने प्रचलित पर्व हो ।

३. सुरेलहरुको धार्मिक ग्रन्थ मुन्धुम हो ।

४. कपडामा बनाईने चित्रलाई पौभाचित्र भनिन्छ ।

.कुहिरो र घाम कृतिका लेखक सिद्धिचरण श्रेष्ठ हुन् ।

६. दुलहादुलही मन्दिर धनुषा जिल्लामा पर्छ ।

७. जैतुन खेतीका लागि प्रसिद्ध जिल्ला मकवानपुर हो ।

८. महेन्द्र राजमार्गले सबभन्दा कम छोएको जिल्ला अर्घाखाँची हो ।

.नेपालमा सर्वप्रथम सरसफाई गुरुयोजना वि. सं २०६८ मा बनेको हो ।

१० .शिक्षा क्षेत्रका दधिचि भनेर शंकरदेव पन्त लाई चिनिन्छ ।

Leave A Reply

Your email address will not be published.