सामान्यज्ञान दैनिक (GK UPDATE)
१. फास्मुक बाजा लिम्बु जातिको मौलिक बाजा हो ।
२ .योमरी पुन्ही नेवार समुदायमा मनाईने प्रचलित पर्व हो ।
३. सुरेलहरुको धार्मिक ग्रन्थ मुन्धुम हो ।
४. कपडामा बनाईने चित्रलाई पौभाचित्र भनिन्छ ।
५ .कुहिरो र घाम कृतिका लेखक सिद्धिचरण श्रेष्ठ हुन् ।
६. दुलहादुलही मन्दिर धनुषा जिल्लामा पर्छ ।
७. जैतुन खेतीका लागि प्रसिद्ध जिल्ला मकवानपुर हो ।
८. महेन्द्र राजमार्गले सबभन्दा कम छोएको जिल्ला अर्घाखाँची हो ।
९ .नेपालमा सर्वप्रथम सरसफाई गुरुयोजना वि. सं २०६८ मा बनेको हो ।
१० .शिक्षा क्षेत्रका दधिचि भनेर शंकरदेव पन्त लाई चिनिन्छ ।