सामान्यज्ञान दैनिक (GK UPDATE)
आजको अंकमा नेपाल खाद्य संस्थान ,प्रशासन चौथो सहायक पदको लिखित परिक्षामा सोधिएका १० वस्तुगत प्रश्नोत्तर समावेश गरिएको छ । यस्तै महत्वपुर्ण जानकारीका लागि यो पेज लाइक तथा शेयर गर्न नभुल्नुहोला ।
मिती २०७५ असौज १३ गते नेपाल खाद्य संस्थान ,प्रशासन चौथो सहायक पदको लिखित परिक्षामा सोधिएका १० वस्तुगत प्रश्नोत्तर
१) नेपालमा मात्र पाईने चरा कुन हो ?
काँडे भ्याकुर
२) नेपालको वर्तमान संघिय संरचना अनुसार प्रदेश नम्बर ६ मा कति जिल्ला रहेका छन् ?
नौ ( ९)
३) कुन खेलमा नेपाल गोल्डकप प्रदान गरिन्छ ?
हात्तिपोलो
४) सार्वजनिक संस्थानको वर्गीकरण मध्ये नेपाल खाद्य संस्थान कुन क्षेत्रमा पर्दछ ?
व्यापारिक क्षेत्र
५) चौधौ योेजनाले बार्षिक औसत आर्थिक वृद्दिदर कति प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेको छ ?
सात दशमलब दुई ( ७.२ )प्रतिशत
६) ज्ञान कुण्ड कुन जिल्लामा पर्दछ ?
धनुषा
७) जीवात्मा नभएको नेपालको ताल कुन हो ?
शे फोक्सुण्डो
८) आगो निभेको छैन कृतिका रचनाकार को हुन् ?
हरिहर विरही
९) शिवालिक पर्वत भन्नाले तलको कुन पर्वत श्रृखलालाई बुझीन्छ?
चुरे
१०) संयुक्त राष्टसंघको सुरक्षा परिषदमा कति राष्ट स्थायी सदस्यको रुपमा रहने व्यबस्था छ ?
पाँच ( ५ )