सडकमाथिबाट पहिरो खसेपछि रिडि रुद्रबेनी सडक खण्ड अबुरुद्र

चुरामणी तिमिल्सिना, असोज ११ गुल्मी :
गुल्मिको रिडि हुँदै सान्तिपुर जाने रिडि रुद्रबेनी सडक खण्ड अबुरुद्र भएको छ ।
दिउस झन्डै ३ बजे माथिबाट सडकमा पहिरो खसेपछि सडक अबरुद्ध हुन पुगेको अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडिका प्रहरी जवान जगत खनालले जान्कारी दिनुभयो । पहिरोलाई समधान गर्नको लागि आवस्यक उपकरणहरु मगाइ सकिएको झन्डै ३ दिन लाग्न सक्ने ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी नायब निरक्षक सालिकराम थापाले जान्कारी दिनुभयो पहिरोमा केहि मानबिय तथा सवारी साधन नपुरियको थापाले जान्कारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस