गायक पुरुषोत्तम गौरेको नयाँ तीज ‘माइतीको पिरलो’

दिपा पन्थ, गुल्मी :
पाल्पाली गायक पुरुषोत्तम गौरेले यस वर्षको तीजलाई मध्यनजर गरी ‘माइतीको पिरलो’ बोलको नयाँ तीज गीत बजारमा ल्याएका छन् ।
पुरुषोत्तम गौरे सँगै शर्मिला गुरुङ्ग र खेम सेन्चुरीको स्वरमा सजिएको यो गीत शुभतारा म्युजिक प्रा.लि मार्फत बजारमा उपलब्ध छ ।
यस गीतमा गैरैले कोरोनाको कहरले गर्दा नारीलाई माईत जान नपाउनुको पिडालाई समेटिएको बताए । गीतको भिडियोमा सन्तोष शर्मा, कल्पना पाण्डे, हरी सुवेदी मञ्जु सुबेदी, सरिता ज्ञवाली, किरन पन्त, एन्जल र अभिरल भट्टराईले अभिनय गरेका छन् ।
भिडियोको लागि तलको लिङ्क किलिक गर्नुहोला :

Leave A Reply

Your email address will not be published.