आज साउने पहिलो सोमबार र औशि पनि , श्रीङ्गेश्वरमा दर्शन खुला , स्यानिटाइजर र साबुन पानीको ब्यवस्था मन्दिरमै /भिडियो सहित

भुबन भुसाल साउन ५ गुल्मी

आज साउनको पहिलो सोमबार एवम औषी तिथि , हिन्दु धर्मावलम्बीले यस दिनलाइ महत्वका साथ मनाउने गर्दछन । भगवान शिबको पुजा एवम आरधाना गरि मनाइने यश दिन श्रीङ्गेस्वर धाम रुरु ४ लेख गुफामा बिशेष मेला लाग्ने गर्दथ्यो । तर यो बर्ष भने कोरोका भाइरसका कारण भब्य मेला नहुने भएपनी मन्दिरका आन्तरिक पुजा, यज्ञ हवन भने संचालन हुने अध्यक्ष फर्शुराम ज्ञवालिले बताउनु भयो । परापुर्व कालमा भगवान श्री राम समेत आउनु भएको यो ठाउको महत्व के छ त ?
हेरौ यो भिडियो सामाग्री

Leave A Reply

Your email address will not be published.