गुल्मीमा एक महिला केही दिन देखि बेपत्ता, देख्नुहुने जोकोहीले सम्पर्क गरिदिनुहुन परिवारको आग्रह

फल्गुण, ३० गुल्मी :

गुल्मीमा एक महिला पाँच दिन देखि बेपत्ता भएकी छिन् ।
छत्रकोट गाउँपालिका वडा नं. ३ हर्दिनेटा बुकेनी निवासी ३५ बर्षिय विन्दु महत्रा यही फाल्गुण २५ गते आफनै घरबाट हराएकी हुन ।
उनी गहुँगोरो वर्णकी रातो कुर्ता सुरुवाल लगाएकी छन् । उनको मानसिक सन्तुलन समेत ठिक नभएको उनको बुबा नर बहादुर थापाले बताउनुभयो ।
उनलाई देख्नुहुने जोकोहीले उहाको बुबा नर बहादुर थापाको मोबाईल नं. ९८६७२६३३४१,अर्थात रेडियो श्रृङ्गेश्वर मा सम्पर्क गरिदिनुहुन उनको परिवारले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.