मंसिर ४ गते लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा

साबित्रा पौडेल,मंसिर २ गुल्मी

लुम्बिनी प्रदेश सरकारले यहीँ मंसिर ४ गते प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।

नवलपरासी,रुपन्देही,कपिलवस्तु र बाके गरि चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयको सुचनामा उल्लेख छ।

छठ पर्व समापनको अवसर पारी ती जिल्लामा सोमबार बिदा दिने निर्णय गरेको प्रदेशका गृह मन्त्रालयका उप-सचिव खिमानन्द ज्ञवालीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *