साबित्रा पौडेल, चैत ५ गुल्मी ।
ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पाको रानिमहल जाने सडक आज बाट सुचारु भएको छ ।
गत माघ १७ गतेदेखि ४८ दिनका लागि बन्द भएको सडकआजदेखी सुचारु भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।
पाल्पाको तानसेन – रानीमल सडक अन्तर्गत अवल – रानिमहल सडक खण्डको वैकुण्ठे भीर क्षेत्रमा सडक निर्माण गरिने भएकाले उक्त सडक २४ सैँ घण्टा बन्द गरिएको थियो ।