Browsing Category

स्वास्थ्य जीवन

कुहिएको किरा भेटिएपछि ‘अमृत सुर्यमुखी’ तेल बिक्रि वितरणमा रोक

अमृत सुर्यमुखी तेलमा कुहिएको किरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिबेणी ग्रपको अन्नपुर्ण भेजिटेवल प्रा.लि. लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो भेटिएको हो । तेलको प्याकेटमा कुहिएको किरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची…

क्यान्सर के हो ? किन हुन्छ र कसरी बच्ने ?

नेपालमा क्यान्सर रोगीहरुको संख्या बढिरहेको छ । अव्यवस्थित जीवनशैली, खानपान,पर्याप्त व्यायामको कमी, सुर्तीजन्य पदार्थको सेवन लगायत यसका कारक छन् । यो रोग हरेक वर्ष २५ हजार बढी नेपालीको काल बनिरहेको तथ्याङ्क छ । रोगको बिगबिगी एकातर्फ र उपचार…

आज थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

दामोदर स्मृति चौपारी निर्माण सम्पन्न

कोपिल गौतम , साउन ४ गुल्मी गुल्मीको रुरुक्षेत्र गाउपालिका वार्ड न ४ बलेटक्सार त्वागामा दामोदर स्मृति चौपारी निर्माण गरिएको छ । २०७४ साल बैशाख २३ गते २४ बर्षका दामोदर केशिको रुपन्देहिको सालझण्डि जङ्गलमा हत्या गरिएको थियो । युनिक…

पुर्व मन्त्री बिष्टले पठाएका स्वास्थ्य सामग्री क्वारेन्टाइनमा वितरण

टोपलाल अर्याल गुल्मी, २८ जेठ गुल्मी : पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले पठाएका सवै स्वास्थ्य सामग्री इस्मा गाउँपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्ति र व्यावस्थापनमा खटिएका शिक्षक, सुरक्षाकर्मीहरुलाई…

गोकर्ण बिष्टले फेरि जिल्ला पठाए स्वास्थ्य सामग्री

टोपलाल अर्याल , २७ जेठ गुल्मी : पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले जिल्लामा फेरि स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना संक्रमणको सुरु भएदेखि जिल्लाको निरन्तर चासो दिइरहेका बिष्टले दोस्रो पटक ठूलो परिणाममा…

विश्वास गुमाउँदै आरडिटी सुस्त पिसिआर ,स्थानीय तहलाई क्वारेन्टाइन व्यावस्थापनमा सास्ती

टोपलाल अर्याल , २६ जेठ गुल्मी : गुल्मीका स्थानीय तहलाई कोरोनाका दुवै परिक्षणको चुनौति थपिएको छ । अहिलेसम्म १२ स्थानीय तहको क्वारेन्टाइनमा साढे ४३ सय नागरिक बसेका छन् । जसमा ११ प्रतिशत पिसिआर र ३१ प्रतिशत आरडिटी परिक्षण भएको छ ।…

गुल्मीदरबार गाउँपालिकामा ६४ जनाको आरडिटि परिक्षण, ४ जनाको पाजेटिभ ।

रामकृष्ण कंडेल / नविन कार्की, जेठ २४ गते गुल्मी : गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ स्थित म्यालपोखरी मा. बि.को क्वारेन्टाईमा रहेकाहरुको आरडिटि परिक्षण गर्दा ४ जनामा पोजेटिभ रिपोर्ट आएको छ । भारतको हेदराबादबाट आएका २ जना, मुम्बई र…

गुल्मिदरबारका बिभिन्न स्थानका क्वारेनटाइनमा रहेका १३ जना डिस्चार्ज

रामकृष्ण कडेल ,बैशाख २३ गुल्मी : गुल्मिदरबार गाउपालिकाका बिभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएका १३ जना लाइ मङलबार डिस्चार्ज गरिएको छ । गुल्मीदरबार गाउपालिका वडा नम्बर १ बलिथुम स्थित नरहरि कडेल माध्यमिक विध्यालयमा…

दीर्घरोगीको सहारा बन्यो- सत्यवती गाउँपालिका

अमर पन्थ, बैशाख १२ गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका रोगीको सहारा बनेको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका…