एसईईको नतिजा सार्वजनिक

भाद्र १ काठमाडौँ
२०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा प्रकाशन भएको छ।
परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १०को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि,२०७७ स्वीकृत गरी दुई कार्यविधिका धारमा शिक्षा विकास तथा समन्वय इकाईहरु बाट प्रमाणित भई आएको विद्यार्थीहरूको प्राप्ताङ्कलाई संकलन,रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको यस वर्ष कुल ४ लाख ८२ हजार ९८६ विद्यार्थीले परीक्षाको लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य ४ लाख ७२ हजार ७८ जना विद्यार्थीहरूको प्रमाणित प्राप्ताङ्क विवरणमा बोडमा उपलब्ध भएको हुँदा विद्यालयको मूल्याङ्कनलाई बोर्डले बैधानिकता प्रदान गरेको हो ।

Leave A Reply

Your email address will not be published.