पाल्पा जोर्तेमा ट्याक्टर दुर्घटना

चुरामणी तिमील्सेना,साउन १७

पाल्पा जोर्तेमा केही समय अगाडी लु २ त ९८९६ नम्बर को ट्याक्टर दुर्घटना भएको हो । कुनै मानबिय दुर्घटना भने भएको छैन पाल्पा अर्गली देखि लुहुङ बालुवा लैजादै गरेको खबर पाप्त भएको छ ।थप जानकारी आउन बाँकी छ

Leave A Reply

Your email address will not be published.