नेपालमा भेटियो अनौठो गाई , ब्याएको सात बर्ष सम्म निरन्तर दुध दिन्छ

भुबन भुसाल , फाल्गुन १८ गुल्मी

गुल्मी जिल्लामा एउटा अनौठो गाई फेला परेको छ । छत्रकोट गाउपालिका वार्ड न १ हुगा झेर्दिमा रहेको गाइ ब्याएको ७ बर्ष भयो तर अहिले सम्म दुध दिरहेको छ । के हो त वास्तबिकता हेर्नुहोस् भिडियोमा

Leave A Reply

Your email address will not be published.